Section 12
नेपाल सरकारसँगको सम्पर्क

परिषद्ले नेपाल सरकारसँग सम्पर्क राख्नु पर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत राख्नु पर्नेछ ।